Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

मेगा बैंकमा ९९ जनालाई रोजगारीको अवसर

२०७५ बैशाख २६ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले ९९ जना कर्मचारी मागेको छ । बैंकले मेनेजर लेभलको एक जना, अफिसर लेभलका ३१ जना र एसिस्टेन्ट लेभलका ६७ जना कर्मचारी मागेको हो । बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद २३ मे सम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । 

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.megabanknepal.com/jobs/detail/12/mega-career-opportunities-9th-may-2018