Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

ज्योति विकास बैंकमा विभिन्न छ पदका लागि जागीर खुल्यो

२०७५ बैशाख २५ गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले डेपुटी सीईओ, डेपुटी जनरल मेनेजर, इन्टरर्नर अडिट हेड, लिगल अफिसर, ब्रान्च मेनेजर र एक्जिक्युटिभ सेक्रेटरी पदमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका लागि कर्मचारी मागेको हो । सबै पदका लागि अनुभवी व्यक्तिको दरखास्त आह्वान गरिएको छ । आवेदन दिने म्याद २२ मे सम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।