Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर, यसरी गर्नुहोस् एप्लाई

२०७५ बैशाख १८ गते

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सिनियर एसिस्टेन्ट तहमा विभिन्न विभागका लागि कर्मचारी मागेको हो । सबै पदका लागि अनुभव मागिएको छ भने उमेर हद पनि तोकिएको छ । आवेदन दिने म्याद ११ मे सम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

अनलाइन  आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://202.166.220.238:88/vacancy.aspx