May 15th, 2016

कर्णाली डेभलपमेन्ट बैँकको हकप्रद शेयर वितरण सुरु

कर्णाली डेभलपमेण्ट बैँकले आइतबारदेखि हकप्रद शेयर वितरण सुरु गरेको छ । बैँकले वैशाख १३ गतेसम्मका साविक शेयरधनीहरुका लागि दुई शेयर बराबर एक शेयर (२.१) को अनुपातमा प्रति शेयर एक सय अंकित दरको ४ लाख कित्ता हकप्रद शेयरको निष्कासन तथा बिक्री सुरु गरेको हो । हसार ५ गतेसम्म शेयर वितरण गरिने बैँकले जनाएको छ । बैँकको बिक्री प्रबन्धकका रुपमा ग्रोमर मर्चेण्ट बैङ्कर लिमिटेड रहेको छ ।

हेर्नुस् बैँकद्धारा जारी सूचना :

karnali