बैंकिङ खबर । गोर्खाज फाइनान्स विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । फाइनान्सले रिस्क मेनेजमेन्ट हेड, ब्रान्च मेनेजर, रिकभरी अफिसर, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको हो । एप्लाई गर्ने म्याद २४ अप्रिलसम्म रहेको छ ।