Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल बंगलादेश बैंकले माग्यो विभिन्न चार पदमा कर्मचारी

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । नेपाल बंगलादेश बैंक लिमिटेडले विभिन्न चार पदमा कर्मचारी मागेको छ । बैंकले मेनेजमेन्ट ट्रेनी, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्च मेनेजर र एसिस्टेन्ट मेनेजर मागेको हो । मेनेजमेन्ट ट्रेनी र चार्टर्ड एकाउन्टेन्टका लागि  अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २९ अप्रिल अर्थात वैशाख १६ गतेभित्रमा आवेदन दिन आह्वान गरिएको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://nbbl.com.np/page/careers