बैंकिङ खबर । जनता बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले मानव संशाधन विभाग प्रमुख मागेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका, १० वर्षको कार्यअनुभव भएका र ४५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद २७ अप्रिल अर्थात वैशाख २४ गतेसम्म रहेको छ ।


