Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकमा जागीर खुल्यो

२०७५ बैशाख ५ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले डिपोजिट मार्केट अफिसर, ब्रान्च मेनेजर र ट्रेनि एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको छ । ट्रेनि एसिस्टेन्टका लागि अनुभव मागिएको छैन । आवेदन दिने म्याद २५ अप्रिल अर्थात वैशाख १२ गतेसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।