April 12th, 2018

बैंक अफ काठमाण्डूमा फ्रेसरका लागि जागीर खुल्यो

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले निकट भविष्यमा विस्तार हुन लागेका विभिन्न आठ शाखा कार्यालयहरुका लागि जुनियर एसिस्टेन्ट पदमा कर्मचारी मागेको छ । बैंकले २८ वर्ष उमेर ननाघेका र व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेका उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने म्याद २५ अप्रिलसम्म रहेको छ । आवेदन इमेलमार्फत पठाउनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]