Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

कृषि विकास बैंकले माग्यो ९०३ जना सुरक्षाकर्मी

२०७४ चैत्र २२ गते

बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेडले ९०३ जना सुरक्षाकर्मी मागेको छ । बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि २१५ जना गार्ड कमाण्डर र ६८८ जना गार्ड मागेको हो ।