Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

तिनाउ विकास बैंकमा रोजगारीको अपरचुनिटी

२०७४ चैत्र १९ गते

बैंकिङ खबर । तिनाउ विकास बैंक लिमिटेडले एक जना ब्रान्च मेनेजर मागेको छ । बैंकले कम्तीमा स्नातक उतीर्ण गरेको र तीन वर्षको कार्यअनुभव भएको कर्मचारी मागेको छ । बैंकले बुटवल बेलबास ब्रान्चका लागि प्रबन्धक मागेको हो । आवेदन दिने म्याद १२ अप्रिल अर्थात चैत्र २९ गतेसम्म रहेको छ ।