Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

प्राइम बैंकमा विभिन्न १२ पदमा जागीर खुल्यो, अनुभव नभएकालाई पनि अवसर

२०७४ चैत्र १४ गते

बैंकिङ खबर । प्राइम कमर्सियल बैंकले विभिन्न १२ पदमा दरखास्त आह्वान गरेको छ । सबै पदका लागि उमेर हद तोकिएको छ भने केही पदका लागि अनुभव पनि मागिएको छ । आईटी एसिस्टेन्ट, लिगल एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्टका लागि भने अनुभव मागिएको छैन । आवेदन बुझाउने म्याद ३ एप्रिलसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।