Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

प्रभु बैंकमा जागीरका लागि छिटो एप्लाई गर्नुहोस्, भोलीसम्म मात्रै छ म्याद

२०७४ चैत्र ७ गते

बैंकिङ खबर । प्रभु बैंकमा जागीरका लागि एप्लाई गर्ने म्याद भोली सकिँदैछ । बैंकले विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । जसमध्ये, टेलर अथवा सिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।