Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ करियर

ज्योति विकास बैंकमा जागीर खुल्यो, अनलाइनबाटै दिनुहोस् आवेदन

२०७४ चैत्र ७ गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले मेनेजर र अफिसर लेभलका विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले सबै पदका लागि अनुभवी कर्मचारी मागेको छ । आवेदन दिने म्याद २९ मार्चसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।