March 5th, 2018

सनराइज बैंकबाट सुरु गर्नुहोस् बैंकिङ करिअर, चाहेको पदमा दिनुहोस् आवेदन

बैंकिङ खबर । सनराइज बैंकले विभिन्न पद तथा कार्य सम्पादनका लागि योग्य नेपाली नागरिकको दरखास्त आह्वान गरेको छ । सनराइज बैंकबाट बैंकिङ करिअर सुरु गर्न चाहनेहरुले बैंकको वेभसाइटमा आफ्नो बायोडाटा पठाउन सक्नेछन् । बायोडाटा पठाउँदा आफूले चाहेको पद पनि उल्लेख गर्नुपर्नेछ । बैंकले छ महिना अवधिका लागि यो अवसर प्रदान गरेको छ । प्राप्त बायोडाटामध्येबाट छनौटमा परेका उम्मेदवारलाई बाँकी प्रक्रियाका लागि सम्पर्क गर्ने बैंकले जनाएको छ ।

    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]