Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकिङ करिअर बनाउन चाहनेका लागि नेपाल बंगलादेश बैंकमा अपरचुनिटी

२०७४ फाल्गुन २१ गते

बैंकिङ खबर । बैंकिङ करिअर बनाउन चाहनेहरुका लागि नेपाल बंगलादेश बैंक लिमिटेडले अवसर प्रदान गरेको छ । बैंकमा काम गर्न चाहने नेपाली नागरिकलाई अनलाइनमार्फत आफ्नो बायोडाटा पठाउन आह्वान गरिएको छ । प्राप्त बायोडाटा मध्येबाट छनौटमा परेका उम्मेदवार बाँकी प्रक्रियाका लागि सम्पर्क गरिने बैंकले जनाएको छ । इच्छुक नेपाली नागरिकले बैंकको वेभसाइटमा गएर आफूले चाहेको पदका लागि एप्लाई गर्न सक्नेछन् ।