Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

माछापूच्छ्रे बैंकले ठूलो संख्यामा कर्मचारी माग्यो, अनलाइनबाटै आवेदन

२०७४ फाल्गुन ११ गते

बैंकिङ खबर । माच्छापूछ्रे बैंक लिमिटेडले अफिसर, जुनियर अफिसर र एसिस्टेन्ट लेभलको विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले उपत्यकाभित्र र बाहिर रहेका विभिन्न शाखाहरुका लागि दरखास्त आह्वान गरेको हो । बैंकले अफिसर र जुनियर अफिसरको संख्या तोकेको छैन । प्रशिक्षार्थी जुनियर एसिस्टेन्ट ८४ जना मागेको छ । एसिस्टेन्टका लागि अनुभव मागिएको छैन तर स्थानीयलाई प्राथमिकता दिइने बताइएको छ । आवेदन दिने म्याद ७ मार्चसम्म रहेको छ ।  आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।

थप जानकारी तथा अ न लाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://machbank.com/career/