बैंकिङ खबर । नेपाल एग्रो माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । नेपाल राष्ट्र बैंक बाट घ बर्गको इजाजत प्राप्त भई पोखरा २६,कास्कीमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले सहायक श्रेणी अन्तर्गत केहि शाखा प्रमुख र कनिष्ट सहायक प्रशिक्षार्थी माग गरेको छ ।
