क्रेडिट रेटिङ एजेन्सी इक्राले नबिल इन्भेष्टमेन्टलाई एएमसी क्वालिटी थ्रि प्लस रेटिङ दिएको छ । इक्राका अध्यक्ष दिकप काफ्लेले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई रेटिङको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । यो रेटिङले व्यवस्थापनको आवश्यकता अुनसार दक्षता रहेको देखाउँछ ।
नबिलइन्भेष्टमेन्ट नबिल बैंकको सहायक कम्पनी हो ।


