बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट, एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट र ब्रान्च मेनेजर माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जनवरी ३१ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।
अनलाइनबाट एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform