Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गरिमा विकास बैंकमा जागीर खुल्यो

२०७४ माघ ९ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले झापा, मोरङ र सुनसरी जिल्लामा खोल्न लागिएका शाखा कार्यालयहरुका लागि केही संख्यामा सहायक प्रशिक्षार्थी माग गरेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट प्लस दुई वा सोसरह उतीर्ण भएका र उमेर १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका उम्मेदवारलाई यही माघ २३ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।