Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

रुरल माइक्रोफाइनान्सको २० प्रतिशत लाभांश पारित

२०७४ पुष २८ गते

बैंकिङ खबर । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका सेयरधनीले१५ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७३।०७४को वासलात, नाफा, नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गर्दै २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा मिलन कुमार राई र भिमप्रसाद तिमल्सिनालाई निर्विरोध चयन समेत गरेको छ ।