Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्तलाई राष्ट्रिय स्तरको मान्यता

२०७४ पुष २७ गते

बनेपामा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले राष्ट्रिय स्तरको लघुवित्तीय संस्थाको मान्यता पाएको छ । हाल स्वरोजगार लघुवित्तले १५ जिल्लामा आफ्ना ४२ वटा शाखा कार्यालउमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।