Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैँक र नेपाल सर्टिफाइङ कम्पनिबिच सम्झौता

admin २०७३ बैशाख २६ गते
सेयर:

nic asiaपेपरलेस बैँकिङ सिस्टमलाई पूर्ण रुपमा अँगालिसकेका थोरै बैँकहरुमध्येको एक एनआईसी एसिया बैँक र नेपाल सर्टिफाइङ कम्पनि (एनसीसी) बीच डिजिटल सिग्नेचर सर्टफिकेट (डीएससी) सम्बन्धि सम्झौता भएको छ । यसअन्तर्गत कम्पनिले बैँकलाई डिजिटल सिग्नेचर सर्टिफिकेट प्रदान गर्नेछ । एनआईसी एसियाजस्तो बैँकलाई डीएससी उपलब्ध गराउन पाउँदा आफू हर्षित भएको एनसीसीका अध्यक्ष विप्लब मान सिंहले बताए । साथै, यो सम्झौताले मुलुकका अन्य वित्तीय संस्थाहरुमाझ पनि डीएससी लागू गर्नको लागि उत्साह थपिएको उनले बताए । एनआईसी एसियाका एक्टिङ सिईओ लक्ष्मण रिसालले सुरक्षित तवरले उपभोक्तामाझ सेवा पुर्याउन डीएससी सेवाले मद्धत गर्ने विश्वास व्यक्त गरे ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।