Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

देवः विकास बैंकमा प्लस दुई उतीर्णलाई जागीर !

२०७४ पुष १ गते

बैंकिङ खबर । देवः विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले प्लस दुई उतीर्ण गरेको र उमेर ५० वर्ष ननाघेको कर्मचारी मागेको छ । गोल्ड टेस्टरको पदका लागि दुई वर्षको कार्यअनुभव समेत भएको कर्मचारी मागिएको हो । इच्छुक तथा योग्य व्यक्तिले मंसिर १५ गतेभित्र दरखास्त दिइसक्नुपर्नेछ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

file:///C:/Users/BNC%2011/Desktop/e1i5hq1dvrn.pdf