Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका माइक्रोक्रेडिटले माग्यो २२ जना कर्मचारी

२०७४ मंसिर १९ गते

बैंकिङ खबर । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले २२ जना कर्मचारी माग गरेको छ । बैंकले पाँच जना सहायक अधिकृत, एक जना सहायक अधिकृत (आईटी), छ जना बरिष्ठ सहायक र १० जना फिल्ड सहायक मागेको हो । वरिष्ठ सहायक र फिल्ड सहायकका लागि अनुभव अनिवार्य गरिएको छैन । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ३० गतेसम्ममा दरखास्त दिइसक्नुपर्नेछ ।