Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नविल बैंकमा रोजगारी खुल्यो

२०७४ मंसिर १४ गते

बैंकिङ खबर । नविल बैंक लिमिटेडमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले मेनेजर र अफिसर लेभलमा विभिन्न पदका लागि कर्मचारी मागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १३ डिसेम्बरभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि र आफूले चाहेको पदमा दरखास्त दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nabilbank.com/career/vacancies