Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेगा बैंकले माग्यो कर्मचारी, अधिकृत तहदेखि प्रशिक्षार्थीसम्मलाई अबसर

२०७४ मंसिर २ गते

मेगा बैंकमा रोजगारी खुलेको छ । उत्तः बैंकले १ सय १३ जना कर्मचारी मागेको हो । शाखा प्रबन्धक सहित २९ जना अधिकृत र ६६ जना सहायक अधिकृत माग गरेको छ । शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तिर्ण र १ वर्षको प्रबन्धक तह अनुभव चाहिन्छ । अन्य पदका लागि पनि बैंकमा अनुभव भएका ब्यक्ति माग गरिएको छ । बैंकले १६ वटा नयाँ शाखाका विस्तारका लागि थप ३९ जना प्रशिक्षार्थी कर्मचारी स्नातक तह उत्तिर्ण माग गरेको छ । मंसिर १४ गतेसम्म आवेदन बुझाउन सकिने छ ।