Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

जनता बैंकमा जागीर खुल्यो

२०७४ कार्तिक १६ गते

बैंकिङ खबर । जनता बैंक नेपाल लिमिटेडमा विभिन्न पदका लागि जागीर खुलेको छ । बैंकले, ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, रिलेसनसिप अफिसर, अपेरेसन इन्चार्ज र जुनियर एसिस्टेन्टका पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आफ्नो योग्यताअनुसारको पद छनौट गरी ७ नोभेम्बरभित्रमा अप्लाई गरिसक्न आह्वान गरिएको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.janatabank.com.np/content/career