Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

देवः विकास बैंकमा जागीर खुल्यो

२०७४ कार्तिक ७ गते

देवः विकास बैंकमा जागीर खुलेको छ । बैंकले कैलाली, कञ्चनपूर र डोटी जिल्लाका आठ वटा शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो । यसका लागि बैंकले कम्तीमा स्नातक उतीर्ण गरेको र बैंकमा ४ वर्ष (दुई वर्ष सुपरभाइजरी भूमिका)मा काम गरेको अनुभव भएका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । यसका अलावा ३५ वर्ष उमेर नाघेको हुन नहुने, दुई पांग्रे सवारी साधनको लाइसेन्स हुनुपर्ने लगायतका सर्त पनि राखिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाल्ी नागरिकले यही कात्तिक २२ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।