Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आर्थिक समृद्धि लघुवित्तले माग्यो दुई दर्जनबढी कर्मचारी

२०७४ आश्विन २९ गते
सेयर:

आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दर्जनबढी कर्मचारी माग गरेको छ । तनहुँमा केन्द्रीय कार्यालय रहेको १० जिल्ले आर्थिक समृद्धि लघुवित्तले तनहुँमा केन्द्रीय कार्यालय रहेको १० जिल्ले आर्थिक समृद्धि लघुवित्तले एक जना जुनियर अधिकृत, १० जना शाखा प्रबन्धक, पाँच जना सहायक र १० जना सहायक प्रशिक्षार्थी मागेको छ । 

सबै पदका लागि व्यवस्थापन संकायतर्फका विषयहरु अध्ययन गरेको कर्मचारी माग गरिएको छ । जुनियर अधिकृत र शाखा प्रबन्धकका लागि दुई वर्ष तथा सहायककालाई एक वर्षको कार्यअनुभव माग गरिएको छ । जुनियर अधिकृत र शाखा प्रबन्धकमा एप्लाई गर्न स्नातक उतीर्ण हुनुपर्नेछ भने सहायक र सहायक प्रशिक्षार्थीका लागि प्लस दुई उतीर्ण हुनुपर्नेछ । 

आवेदन फारम संस्थाको वेभसाइट www.aarthiksamriddhi.com.np डाउनलोड गर्न सकिनेछ ।