Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तमा जागीर खुल्यो (विज्ञापनसहित)

२०७४ आश्विन २३ गते
सेयर:

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थीदेखि मेनेजरसम्मका विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ६ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।