Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

विद्युतीय भुक्तानी कार्डमा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनिवार्य

admin २०७४ आश्विन २२ गते
सेयर:

अब बैंकहरुले अन्तर्राष्ट्रिय स्तरको विद्युतीय भुक्तानी कार्ड मात्रै जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनीमय सम्बन्धी एकिकृत निर्देशिका २०७४ संशोधन गर्दै वाणिज्य बैंक र विकास बैंकलाई विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अन्तर्राष्ट्रिय स्तरको जारी गर्नुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंक तथा विकास बैंकहरुले जारी गर्ने विद्युतीय भुक्तानी कार्डहरुमा अन्तर्राष्ट्रिय रुपमै स्वीकार्य र प्रचलनमा रहेको सुरक्षात्मक उपाय र विषेशताहरु अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।