Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सरकारी बैंकमा इतिहासकै ठुलो भ्याकेन्सी, राष्ट्रिय बाणिज्य बैंकले माग्यो ५७१ कर्मचारी

२०७४ आश्विन ७ गते

 

राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बाणिज्य बैंकले सानो पद देखि ठुलो पदसम्म धेरै संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक योग्य व्यक्तिले अनलाइन मार्फत नै दर्खास्त दिन सक्ने छ । विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरिएको छ । यो इतिहासकै ठुलो भ्याकेन्सी हो ।