Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गरिमा विकास बैंकले माग्यो अफिसर लेभलका कर्मचारी

२०७४ आश्विन ६ गते

गरिमा विकास बैंक लिमिटेडले केही संख्यामा अफिसर लेभलका कर्मचारी माग गरेको छ । बैंकले २१ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेका चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गर्न खोजेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ अक्टोबरभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ ।