Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

निक्षेप तथा कर्जा सुरक्षण कोषमा जागीर खुल्यो

२०७४ भाद्र ३० गते

निक्षेप तथा कर्जा सुरक्षण कोषमा जागीर खुलेको छ । कोषले प्रशासन र प्राविधिक सेवा समूहमा पाँच जना कर्मचारी नियुक्त गर्न लागेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक १५ गतेसम्ममा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।