Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

पक्राउ परे अर्का एटिएम ह्याकर 

admin २०७४ भाद्र २६ गते
सेयर:

एटिएमबाट अवैध रुपमा रकम निकालेको आशंकामा एक विदेशी नागरिक पक्राउ परेका छन् । ठमेल तथा दरबारमार्ग क्षेत्रहरुका विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट रकम भुक्तानी गर्ने गिरोहमा सक्रिय रहेको भन्दै आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २३ वर्षका बुल्गेरियन नागरिकलाई काठमाडौँ ठमेल क्षेत्रमा पक्राउ गरेको हो । मिट्को स्तोनोभ मिथ्युभ नामका बुल्गेरियनलाई अबैध एटीएम कार्ड १२८ थान, नेपाली नगद चार लाख ४० हजार, अमेरिकी डलर २० तथा मोबाइल फोन १ थान, ल्यापटप १ थान र कार्डस्कीमर १ थान सहित पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।