Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिधै वाणिज्य बैंकमा प्रवेश गर्ने अवसर : कुमारी बैंकले माग्यो फ्रेस कर्मचारी

२०७४ भाद्र २६ गते

कुमारी बैंक लिमिटेडले मेनेजमेन्ट ट्रेनी र जुनियर एसिस्टेन्ट पदमा फ्रेस कर्मचारी माग गरेको छ । मेनेजमेन्ट ट्रेनीका लागि पहिलो श्रेणीमा स्नातकोत्तर उतीर्ण गरेको र उमेर ३० ननाघेको तथा जुनियर एसिस्टेन्टका लागि कम्तीमा दोस्रो श्रेणीमा प्लस दुई उतीर्ण गरेको र उमेर २५ वर्ष ननाघेको कर्मचारी माग गरिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २५ सेप्टेम्बरभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।