Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा र पश्चिमाञ्चलको एकिकृत कारोबार सुरु

२०७३ बैशाख १३ गते

mega bank nepalमेगा बैंक लिमिटेड र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्थाले गत चैत्र २० गते नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोबारको लागि अन्तिम स्विकृति पाएपछि सोमबारदेखि मेगा बैँक लिमिटेडको नामबाट एकीकृत कारोबार थालेका हुन् । 

मेगा बैंकको चुक्ता पुँजी २ अर्ब ८७ करोड ५ लाख ६० हजार रुपैयाँ र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३७ करोड १ लाख ७३ हजार रुपैयाँ रहेकोमा एकीकृत कारोबार थालनीसँगै बैँकको संयुक्त चुक्ता पुँजी झन्डै ३ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।