Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एसिया बैंकले माग्यो १८८ जना कर्मचारी

२०७४ श्रावण ५ गते

एनआईसी एसिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि १८८ जनाको दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न डिपार्टमेन्टमा नियुक्त गर्नका लागि जुनियर अफिसर, अफिसर, सिनियर अफिसर र आईटी प्रमुखको तहमा उपत्यका भित्र र बाहिरका शाखा कार्यालयहरुका लागि कर्मचारी मागेको हो । आवेदन दिने मिति ३ अगस्टसम्म रहेको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nicasiabank.com/current-vacancies