Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पोखरा फाइनान्सले ल्यायो शेयर कर्जा योजना

admin २०७३ बैशाख ९ गते
सेयर:

pokhara financeपोखरा फाइनान्सले नयाँ कर्जा योजना ल्याएको छ । फाइनान्सले ग्राहकलक्षित सेवा विस्तारको क्रममा शेयर कर्जा नामक नयाँ योजना सुरु गरेको हो । फाइनान्सले सो कर्जा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनिको धितो सुरक्षामा सुलभ तरिकाबाट दिने बताएको छ । ग्राहकलाई वार्षिक ९ देखि १२ प्रतिशतसम्मको व्याजमा सो कर्जा प्रदान गरिने फाइनान्सले जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।