Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

दुई ठूला बैंकमा रोजगारी खुल्यो

२०७४ श्रावण १ गते

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले क्रेडिट अफिसर र इन्फरमेसन सेक्युरिटी अफिसर माग गरेको छ ।

एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nibl.com.np/index.php?option=com_wrapper&view=wrapper&Itemid=134

त्यस्तै, नेपाल बंगलादेश बैंकले आईबिआईएम सिरिज सिस्टक मेनेजर, आईटी नेटवर्क इन्जिनियर र आईटी एसिस्टेन्टहरु माग गरेको छ । एप्लाई गर्नका लागि जुलाई २१ सम्मको समय दिइएको छ ।