Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नागरिक लगानी कोषमा जागीर खुल्यो

२०७४ श्रावण १ गते

नागरिक लगानी कोषले चौथो, पाँचो र छैटौँ तहमा प्रशासन र प्राविधिक समूहका १२ जना कर्मचारी माग गरेको छ । अधिकृतस्तरका लागि २१ वर्ष उमेर पुगी ४० वर्ष ननाघेको, सहायकतर्फ १८ वर्ष पुगी ४० वर्ष ननाघेको र प्राविधिकका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन् ।