Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

साना किसान विकास बैंकले माग्यो २५ जना कर्मचारी, यसरी गर्नुहोस् एप्लाई

२०७४ असार २७ गते

साना किसान विकास बैंकले २५ जना कर्मचारी माग गरेको छ । बैंकले आठ जना चार्टर्ड एकाउन्टेन्ट, सात जना कम्प्युटर इन्जिनियर, पाँच जना जनरल अफिस एसिस्टेन्ट र पाँच जना अफिस एसिस्टेन्ट (कम्प्युटर) माग गरेको छ ।

भ्याकेन्सीसम्बन्धी थप जानकारी लिन तथा अनलाइनबाट एप्लाई गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.skbbl.com.np/main/?ln=en&p=65