Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल बैंकमा जागीर खुल्यो

२०७४ असार ११ गते

सरकारी बैंकमा जागीर खुलेको छ । नेपाल बैंकले दुई वर्षे कार्यकालका लागि चिफ ट्रेजरर माग गरेको हो । फाइनान्स, एकाउन्टिङ अथवा विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेको अथवा सीए उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा कम्तीमा पाँच वर्ष (कम्तीमा दुई वर्ष कमर्सियल बैंकको ट्रेजरी डिपार्टमेन्टमा सिनियर पोजिसनमा रहेर) काम गरेको अनुभव भएका नेपाली नागरिकलाई असार २५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nepalbank.com.np/pdf/vacancy/Vacancy_Chief_Treasury.pdf