Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल एग्रो माइक्रोफाइनान्समा रोजगारीको अवसर

२०७४ असार ८ गते

नेपाल एग्रो माइक्रोफाइनान्समा विभिन्न तहका लागि रोजगारी खुलेको छ । माइक्रोफाइनान्सले अधिकृत, अधिकृत सहायक र सहायक पदमा कर्मचारी माग गरेको छ । एसएलसी पास देखी स्नातक तह पास गरेकाले आवेदन दिने सक्ने माइक्रोफाइनान्सले जनाएको छ । थप जानकारीका लागि तस्बिरमा हेर्नुहोस् ।