Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मुक्तिनाथ विकास बैंकमा जागीर खुल्यो (विज्ञापन र आवेदन फारमसहित)

२०७४ असार ५ गते

मुक्तिनाथ विकास बैंकमा जागीर खुलेको छ । बैंकले निकट भविष्यमा सञ्चालनमा आउन लागेका तथा हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयहरुका लागि लघुवित्त कार्यक्रम तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । लघुवित्त शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहकायक आवश्यक भएको बैंकले जनाएको छ । २० वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आफ्नो योग्यताबमोजिम आवेदन दिन सक्नेछन् । आवेदन असार २५ भित्र दिइसक्नुपर्नेछ । 

अनलाइन आवेदन बुझाउनका लागि यहाँ क्लिक गर्नुहोस् । 

https://docs.google.com/forms/d/e/1FAIpQLScDNsLmKXnJBtr6Hk8NVajYMV31I9q_SGHlC-fqLoelnP0lqA/viewform?c=0&w=1