Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैैंकमा रोजगारीको अवसर

२०७४ असार ४ गते

सनराइज बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले चिफ रिस्क अफिसर र चिफ टेम्नोलोजी अफिसर पदका लागि कर्मचारी माग गरेको हो । दुबै पदका लागि स्नातकोत्तर उतीर्ण गरी पाँच वर्ष क वर्गको बैंकमा काम गरेको र सम्बन्धित क्षेत्रमा जानकारी भएको हुनुपर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेकाले २ जुलाईसम्म एप्लाई गर्न पाउनेछन् । एप्लाई अनलाइनमार्फत गर्नुपर्नेछ ।  

भ्योक्नसीसम्बन्धी थप जानकारी तथा अनलाईनमार्फत एप्लाई गर्नका लागि यहाँ किल्क गर्नुहोस् ।  

http://wwww.sunrisebank.com.np/career/