राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँचौँ र छैटौँ तहमा कर्मचारी नियुक्तिका लागि घोषणा गरेको लिखित परीक्षाको मिति सारेको छ । यसअघि छैटौँ तहको परीक्षा असार १३ र १४ गते तथा पाचौँ तहको ११ र १२ गते हुने भनिएकोमा अब छैटौँ तहको परीक्षा असार २६ र २७ गते तथा पाचौँ तहको परीक्षा २८ र २९ गते हुने भएको हो ।


