Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

प्राइम कमर्सियल बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो

२०७४ जेष्ठ २८ गते

प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न सात पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट मेनेजरदेखि मेनेजर लेभलसम्ममा केही कर्मचारी नियुक्त गर्न खोजेको छ । त्यस्तै, उपत्यका भित्र र बाहिरका केही शाखाहरुका लागि केही संख्यामा मेनेजर र अफिसर लेभलका कर्मचारी माग गरिएको छ । साथमा इन्टरनल अडिट, मेनेजमेन्ट ट्रेनी, गोल्ड लोन सुपरभाइजर र ट्रेनी एसिस्टेन्ट पनि माग गरिएको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले १६ जुनभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।